ब्यूरो-रिपोर्टरपरिक्रमावासीलाई स्वागतको लागि स्थानीय प्रहरीद्धारा वृहत सरसफाई
न्यूज ब्यूरो, धनुषा । मधेशको १५ दिने माध्यमिकी परिक्रमावासीलाई स्वागतको लागि स्थानीय प्रहरीद्धारा वृहत सरसफाई गरिएको छ । महोत्तरी जिल्लाको अन्तिम पडाव भँगहा नगरपालिकाको कञ्चनवनमा राती विश्राम गरेका परिक्रमाको धार्मिक लस्कर विहानै धनुषाको पर्वत पुगेका छन् । परिक्रमाको धार्मिक लस्करलाई भव्य स्वागतको ल
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











