ब्यूरो अपरेशनमिर्चैया : राजनीतिक पूर्वाग्रहले बजेटमा भेदभाव, चन्दा लगाएर विकास
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले राजनीतिक पूर्वाग्रहका कारण प्रयाप्त बजेट नदिएपछि स्थानीयहरुले निजी लगानीमै विकास निर्माणका काम थालेका छन् । नगरपालिका नेतृत्वले राजनीतिक प्रतिशोध साँध्न बजेटमा भेदभाव गरेको भन्दै वडा १ का बासिन्दाहरुले चन्दा नै लगाएर विकास निर्माणका काम गरेका हुन् ।
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











