प्रमुख समाचारआन्दोलनको नाममा लुटपाट, बलात्कार प्रयास, तोडफोड, आगजनी गरिए कडा कारवाही हुन्छः नेपाली सेना
सेनाले आन्दोलनपश्चातको समस्यालाई सम्बोधन गर्न संवाद र सहमति जारी रहेकाले नागरिकलाई संयमित रहन अनुरोध गरेको छ। “जनजीवनलाई सामान्य बनाउने जिम्मेवारी सबैको हो। राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सहयोग पुगोस्,” विज्ञप्तिमा भनिएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











