ब्यूरो अपरेशनआर्यन हत्या काण्ड : शक्तिशाली धामी बन्न यी व्यक्तिले आर्यनको बली चढाए !
न्यूज ब्यूरो, जनकपुरधाम । करिब एक महिनाअघि भएको अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता पुष्टि भएको छ । धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय बालक आर्यन २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको शव घाँटी काटिएको अवस्थामा २४ वैशाखको बिहान फेला परेको थ
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











