क्राईम ब्यूरोदुई लाख ८५ हजार रुपैयाँ र १६ कौडी सहित पाँच जुवाडी पक्राउ
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी नगरपालिका- १२ बाट जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । स्थानीय गंगा चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीवाट खटिएको प्रहरी टोलीले ईटहरी उप(महानगरपालिका वडा नं. १५ का ४४ बर्षीय श्रवण कुमार चौधरी, ग्रामथान गाउँप
७ वर्ष अगाडि · क्राईम ब्यूरो











