प्रमुख समाचारअभिषेक हत्या प्रकरणः दियादी सम्पति कब्जा गर्न काकाले नै गरे हत्या, एक्सनमा प्रहरी
हत्या गरिसकेपछि पंकज आफन्तसँगै खोजतलासमा सहभागी भएको अभिनय गर्दै हिंड्न थाले । ६ असोज बिहान अभिषेककी आमालाई इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती माग्दै हिन्दीमा धम्कीपूर्ण सन्देश पठाएर घटनालाई सीमापार अपराधजस्तो देखाउने प्रयास भएको प्रहरीले दाबी गरेको छ । सो सन्देश पठाउन प्रयोग भएको मोबाइल पंकजकै घरभित्रबाट बरामद भएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











