समाचारसिरहाबाट लागुऔषधसहित दुई फन्दामा
न्यूज ब्यूरो, सिरहा । सिरहाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान इलाका प्रहरी कार्यालय झाझपट्टीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नवराजपुर गाउँपालिका वडा नं. ४ हस्पिटल चोकबाट दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. १ सिंहराही बस्
७ वर्ष अगाडि · समाचार











