मनोरञ्जननेपाल लोकस्टारको टप ५ को फाईनल आज, रविराजलाई भोट गर्नुभयो ?
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै सबैभन्दा ठूलो मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारको टप ५ को फाईनल आज हुँदैछ । लोकस्टारको टप ५ को फाईनल राउण्ड आज (शुक्रबार) साँझ साढे ८ बजे प्रशारण हुन लागेको हो । उक्त राउण्डका लागि लोकस्टारको ग्राण्ड फिनाले नजिक पुगेका रविराज साहलाई आज पहिलेभन्दा धेरै नै भोटको
७ वर्ष अगाडि · मनोरञ्जन











