प्रमुख समाचारजनकपुरको राजदेवीमा १ मिनेटमा औसत ६३ बोका काटिदैं !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको राजदेवी मन्दिरमा बोका बली कार्यक्रम सुरु भएको छ । राजा जनकी कुलदेवी मानिएकी माता राजदेवीमा प्रत्येक वर्ष दशैँको महाअष्टमीका दिन हजारौँ बोका बलि दिँदै आएको छ । अहिले ठिक ८ बजेर ४ मिनेट देखि सुरु भएको बोका बलीको लागि यसपाली पनि ४ ओटा अस्थायी ठेहा स्थापना गरिएको छ
७ वर्ष अगाडि · प्रमुख समाचार











