स्वास्थ्य ब्यूरोदेशैभरिका नर्सहरु आन्दोलनमा, सरकारी सेवा सुविधा र तलबको माग
देशैभरिका नर्सहरु आन्दोलनमा, सरकारी सेवा सुविधा र तलबको माग
११ महिना अगाडि · स्वास्थ्य ब्यूरो
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०५९९ समाचार
स्वास्थ्य ब्यूरोदेशैभरिका नर्सहरु आन्दोलनमा, सरकारी सेवा सुविधा र तलबको माग
११ महिना अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकउनले भने, ‘रेशम थारु, लक्ष्मण थारु, धनिराम थारुले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु– फेरि यो देशमा चुनाव हुँदैन। के को चुनाव हुन्छ ? सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ?’
११ महिना अगाडि · राजनीतिक
देश कालअध्यागमन नियमन र सहजीकरणबीच उपयुक्त सन्तुलन कायम गरी राष्ट्रिय सुरक्षाका चुनौतीलाई सम्बोधन गर्न सक्ने गरी अध्यागमन प्रशासनलाई सुदृढ बनाउने र अध्यागमन प्रशासनमा पूर्ण रुपमा सुशासन कायम गर्ने कार्यलाई विभागले आफ्नो मुख्य कार्यभारको रुपमा अगाडि बढाएको विज्ञप्तिमा उल्लेख छ ।
११ महिना अगाडि · देश काल
क्राईम ब्यूरोउक्त पोखरी सिरहा नगरपालिका वडा नम्बर १५ का दिलीप कुमार सहनीले ठेक्कामा लिएर माछा पालन गर्दै आएका थिए। पत्रकार समेत रहेका सहनीसँग समाचारको लागि व्यक्तिगत दुश्मनीको बदला लिएको बुझिएको छ ।
११ महिना अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम र रौतहटको गौरबाट छुटेको नाइट बस चितवनमा दुर्घटना हुँदा ३३ जना घाईते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ । गएराति करिब पौने २ बजे इँट्टा लोड गरे
११ महिना अगाडि · प्रमुख समाचार
खेल / खेलाडीपार्नेलले इन्डियन प्रिमियर लिगमा दिल्ली डेरडेभिल्स र रोयल च्यालेन्जर बेङलोरबाट खेलिसकेका छन् । उनीसंग विश्वव्यापी फ्रेन्चाइज लिगमा खेलको अनुभव छ । सो क्रममा उनले सबैखाले ट्वान्टी– २ ० का ३ सय खेल खेल्दै ३ सय १७ विकेट लिएका छन् । ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले अनुबन्ध गरेका उनी दोस्रो विदेशी खेलाडी हुन् ।
११ महिना अगाडि · खेल / खेलाडी
प्रमुख समाचारसंविधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए । घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
११ महिना अगाडि · प्रमुख समाचार
देश कालसर्लाहीको धनकौल गाउँपालिका वडा नं. ७ बैरियास्थित डोम समुदायकी महिलालाई घाट बाहिर गरेको घटना, रौतहटको राजपुरमा समेत डोम समुदायलाई घाट बाहिर गरेको घटना र सर्लाहीको रानीगँजमा एक महतो विपन्न परिवारलाई पण्डाल बाहिर राखेको घटनाले मधेशमा तरँग ल्याएको छ ।
११ महिना अगाडि · देश काल
गाउँ / समाजमृत्यू हुनेमा रामानन्दचोकस्थितका स्थानीय व्यापारी दिनेश साह रहेका छन् । साँझ ६ः०० बजेको समयमा उनी आफ्नै पसलमा मृत फेला परेको हो । ४५ बर्षिय दिनेश साह आर्थिक मन्दीको चपेटामा रहेको स्थानीय व्यापारीहरुको भनाई छ ।
११ महिना अगाडि · गाउँ / समाज
राजनीतिकप्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मङ्गलवार ललितपुरबाट पक्राउ गरेको प्रवक्ता शिवकुमार श्रेष्ठले जनाएका छन् । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि जोगिँदै आएका थिए।
११ महिना अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरछठ पर्व व्रत बस्ने व्रतालु र वृद्ध, वृद्धा महिलाहरु लाई विशेष लक्षित गरि आयोजना गरिएको थियो। यस कार्यक्रमको सफलताको लागि यस गाउँका हरेक व्यक्तिले सहयोग गरेका थिए। कार्यक्रम अन्त्य पश्चात् गाउँ व्यक्तिहरुले खुशी व्यक्त गरेका थिए।
११ महिना अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोउनका अनुसार, लायन्स क्लबको आयोजनामा भएको शिविरमा जनकपुर न्यूरो हस्पिटलले दक्ष चिकित्कहरुको टोली, नर्सहरुको टोली उपलब्ध गराएको थियो । साथै प्राविधिक सहयोग उपलब्ध गराएर शिविरमा सयौँ जनालाई निशुल्क सेवा दिएको हो ।
११ महिना अगाडि · स्वास्थ्य ब्यूरो