ब्यूरो-रिपोर्टरधनुषा मिथिलाबिहारी वडा नं. ५ को नेपाली काँग्रेसका वडा सभापति बने तेतरा महरा
सोमबार बसेको नेपाली काँग्रेसको बैठक तथा वडा अधिवेशनबाट तेतरा महरालाई सर्व सहमतिले वडा सभापतिको जिम्मेवारी दिएको हो । लामो समयदेखि नेपाली काँग्रेसमा लागेका तेतरालाई काँग्रेसले यसपाली वडासभापतिको जिम्मेवारी दिएको हो ।
१९ दिन अगाडि · ब्यूरो-रिपोर्टर










