ब्यूरो-रिपोर्टरपूर्वी धनुषाको कमला नदीमा पानीको सतह बढदै, खजुरी प्रहरीले सुरु गर्यो सुरक्षा माईकिँग
जनकनन्दिनीको ईनरवा, मल्हनीयाँ, कठालसहित कमला नगरपालिकाको साघारा, बरेरबा, लक्कड, सिँयाही मडान लगायतका क्षेत्रमा विहिबारदेखि नै माईकिँग सुरु गरिएको हो । गृह मन्त्रालयले सुरक्षा सतर्कता अपनाउन निर्देशन जारी गरेपछि ईलाका प्रहरी कार्यालय खजुरीले सुरक्षाको लागि तयारी अवस्थामा बसेको बताईएको छ ।
१६ दिन अगाडि · ब्यूरो-रिपोर्टर










