किन हुन्छ यस्तो ?जनकपुरः युवकलाई तरबार प्रहार गरी मारेर भागेका मण्डल कत्तारबाट पक्राउ
तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग ईन्टरपोल शाखालाई पत्रचार गरी तालुक कार्यालयको समन्वयमा प्रतिवादी राजिव कुमार मण्डललाई अन्तराष्ट्रिय स्तरमा खोजतलाश तथा पक्राउ गर्नको लागी कर्नर नोटिस जारी भई आएकोमा मण्डललाई तालुक कार्यालय समेतको समन्वयमा नेपाल ल्याई कानून बमोजिम थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









