खेल / खेलाडीजनकपुरमा मेयर कप टी–२० क्रिकेट हुँदै, जित्नेलाई अढाई लाख रुपैयाँ पुरस्कार
सो प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याज हुनेलाई नगदसहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता अवधिमा सर्वोत्कृष्ट ब्याटिंग गर्ने व्याट्स म्यान तथा सर्वोत्कृष्ट बलिङ गर्ने बलरलाई पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उद्घाटन गर्ने जिल्ला क्रिकेट संघका अध्यक्ष पाण्डेले बताए ।
२ वर्ष अगाडि · खेल / खेलाडी











