खेल / खेलाडीनगरकी च्याम्पीयन मुखियालाई कान्छो मेयरको सम्मान
जनकपुरधाम, ११ माघ । धनुषाको शहिदनगर नगरपालिकाकी च्याम्पीयन गर्ल सुस्मिता मुखियालाई नगरका मेयर उदय कुमार बरबरियाले सम्मान गरेका छन् । शुक्रबार साँझ सम्मान समारोहको आयोजना गरी शहिद नगरपालिकाकी सुस्मिता मुखियाले थर्ड साउथ एसियन कराँते च्याम्पीयनसिप २०१९ मा सहभागी भई विभिन्न देशलाई पछि पार्दै नेपालको ना
७ वर्ष अगाडि · खेल / खेलाडी











