गाउँ / समाजयोजनाको फाईलमा अख्तियार लागेपछि साइन गरेनौँ, वडाध्यक्षले कमिशनको झुठो आरोप लगाएः उपमेयर सिँह
यता, वडाध्यक्ष दासले वडा नं. ३ को कुनै पनि फाईलमा साइन नै गर्न नखोजेको आरोप लगाएका छन् । दलगत हिसाबले उपमेयर सिँह फाइलमा साइन गर्न नखोजेको बताए । उनले मेयरसँग मत नमिल्दा आफूलाई बीचमा मोहरा बनाएको आरोप लगाए । मेयरप्रति आक्रोस आफूमाथि उतार्न उपमेयर सिँहले वडा नं. ३ को कुनै पनि फाइलमा साइन नै गर्न नचाहेको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज











