गाउँ / समाजओरकेष्ट्रामा काम गर्न घरबाट भागेकी पाँचै किशोरी ढल्केवरमा फेला, अभिभावकलाई जिम्मा
त्यहाँ पुगे पछि किशोरीहरुलाई बुबा आमाको माया र याद आए पछि काम नगर्ने भन्न थालेपछि अर्केस्ट्राको व्यक्तिले पुनः उनीहरुलाई मिर्चैयाबाट घर फिर्ता पठाई दिएका थिए । सोही क्रममा उनीहरु ढल्केवर पुग्दा प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौशालालाई जिम्मा लगाएको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज











