बिज्ञान-प्रबिधिमाईपे डिजिटल वालेटमा ५ हजारसम्मको छात्रवृति योजना
देशैभरीका विद्यार्थीहरु यस योजनामा सहभागी हुन सक्ने माईपेले जनाएको छ । छात्रवृत्तिमा छनौट भईसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाण समेत पेस गर्नुपर्नेछ । आवेदन अवधी साउन अन्तिमसम्म रहेको माईपेले जनाएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










