बिज्ञान-प्रबिधिअब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने
सिटीइभिटीका विभिन्न विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई कन्सल्टेन्सीहरुले तयारी कक्षा पढाउने गरेका थिए । यस्तो कार्यले विद्यार्थीलाई अतिरिक्त आर्थिक भार थपेको र कतिपयले कन्सल्टेन्सीले नाम निकालि दिने भन्दै विद्यार्थीबाट थप रकम समेत असुल्ने गरेको गुनासो बढ्दै गएपछि परिषद्ले परीक्षाको ढाँचा नै बदलेको हो ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











