बिज्ञान-प्रबिधिस्याटेलाइटले खिचेका तस्वीर अब नेपालबाटै हेर्न सकिने
न्यूज ब्यूरो, काठमाडौं । नेपाली स्याटेलाइट प्रक्षेपण भएको पाँच महिनापछि ग्राउण्ड स्टेशन निर्माण भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले न्यानो स्याटेलाइट प्रक्षेपण गरेको पाँच महिनापछि ललितपुरको खुमलटारमा रहेको नास्ट परिसरमा ग्राउण्ड स्टेशन निर्माण गरिएको हो । नास्टका प्रविधि
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











