राजनीतिकजनमत पार्टीको चुनाव चिन्ह 'लाउड स्पीकर' : कसले के पायो ?
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले लाउड स्पीकर चुनाव चिन्ह पाएको छ । मंसिर १४ गतेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले जनमत पार्टीसहित नयाँ दर्ता भएका र नाम फेरिएका गरी २१ दललाई चुनाव चिन्ह प्रदान गरेको हो । जनमत पार्टीले ‘अष्टदल’ चुनाव चिन्ह प्रस्ताव गरेकोमा निर्वाचन आयो
७ वर्ष अगाडि · राजनीतिक










