राजनीतिककाँग्रेसको प्रदेश २ सभापतिमा कृष्णा यादवको पनि उम्मेदवारी, रामसरोज यादवसँग टक्कर
अहिलेसम्म प्रदेश २ मा काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलको समूहबाट कोही पनि उम्मेदवारी घोषणा गरेका छैन । प्रदेश सभापतिका आकांक्षी सप्तरीका सभापति दिनेश यादव र महोत्तरीका महेन्द्र रायले रौतहटका कृष्णा यादवलाई समर्थन गरेमा प्रदेश मन्त्री यादव कमजोर उम्मेदवार बन्नेछन् ।
४ वर्ष अगाडि · राजनीतिक











