राजनीतिकडा. सिके राउत ओलीका एजेन्ट हुन, जनताले नाँगो झार पार्छः राज्यमन्त्री यादव
उनले मधेशमा डा. राउतले किसानको कार्ड खेलेको बताउँदै जनताले डा. सिके राउतलाई नाँगो झार पार्ने चेतावनी समेत पत्रकार सम्मेलन मार्फत दिएका हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
११७१ समाचार
राजनीतिकउनले मधेशमा डा. राउतले किसानको कार्ड खेलेको बताउँदै जनताले डा. सिके राउतलाई नाँगो झार पार्ने चेतावनी समेत पत्रकार सम्मेलन मार्फत दिएका हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकमन्त्री यादवले डा. राउत सहित आन्दोलनकारी किसानहरुसँग समेत गौर नरसँहार गराउने वक्तत्वपछि विवादमा तानिएकी हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकमधेस प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदले उम्मेदवारी दिएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकराउत एक बर्षकै अन्तरालमा ४ वटा राजनीतिक पार्टीमा प्रवेश र बाहिर गरेपछि उनलाई समाजिक सँजालमा दलबदलुको सँज्ञा दिएको हो । उनी आज जसपामा गएपनि केही दिनपछि पुनः अर्को पार्टीमा जाने अडकल समाजिक सँजालमा चलेको छ । यी उही मुन्जय राउत हुन जसले मुस्कान खातुनलाई १० ला
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकभेलामा सबै दलका सभासदहरुको सहभागिता रहेको दावी गरिएको छ । नाम र राजधानीको प्रस्ताव प्रदेश सभामा माघ २ गते टेबुल हुने र ३ गते भोटिंग हुने कार्यसूची रहेको छ ।नाम र राजधानीमा सहमति जुटाउन प्रदेश सभाले सभामुख सरोजकुमार रायको संयोजकत्वमा गठन गरेको विशेष समितिले सहमति जुटाउन असफल भएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकविश्वकर्मा लोहार सेवा समितिका केन्द्रिय अध्यक्ष तेजनारायण ठाकुरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संविधान सभा सदस्य एवं भाष विद् गोपाल ठाकुर, गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर सहित लोहार जातीका अगुवाहरुले शुभकामना मन्तव्य राखेको थियो ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकलोकतान्त्रिक समाजवादी पार्टीका असन्तुष्ट पक्षले आइतवार पार्टीको केन्द्रिय कार्यालयमा पुगेर अध्यक्ष महन्थ ठाकुरसंग भेटन समय माग गरेका थिए तर अध्यक्ष ठाकुरले भेट गर्न नमानेपछि असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकआफूलाई विजयी घोणणा भएको प्रमाणपत्र नदिए निर्वाचन समितिले लोकतान्त्रिक मुल्य मान्यतामै उभिएको नेपाली कांग्रेसको साखमाथि नै दाग लाग्ने भन्दै यसमा तत्काल सुधार गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकजालिम मियां माओवादीबाट एमालेमा प्रवेश गर्दा अन्य दलहरुमा कुनै असर नपर्ने कतिपय नेताहरुको तर्क छ । मुख्यमन्त्रीको गाउंपालिका भएकाले जससाले उनलाई विश्वासमा लिन सक्नु पथ्र्यो भने कतिपयको कथन छ ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसो कार्यक्रममा प्रदेश सद्स्य चन्देश्वर महतो, नगर उपाध्यक्ष संजिव यादव ,युवा नगर अध्यक्ष प्रदिप भंडारी लगायतको सहभागी रहेको थियो ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकदेउवा पक्षबाट मधेशी कोटाबाट यादव सहित खस आर्य तर्फ किशोर सिँह राठौर, मुस्लिम तर्फबाट फर्मुल्ला मन्सुर, थारुबाट उमाकान्त चौधरी, महिला तर्फ डीना उपाध्याय र आदीवासी जनजातीतर्फ भीष्मराज आङदम्बे निर्वाचित भएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकयसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक