राजनीतिकसप्तरीको रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित
जसपा, एमाले र लोसपाले तीनरतीन स्थानीय तहमा जीत हासिल गरेको छ । जनमत पार्टीले दुई स्थानीय तह तथा माओवादी केन्द्र र नेकपा ९एस०ले एकरएक स्थानीय तहमा विजयी हासिल गरेको छ
४ वर्ष अगाडि · राजनीतिक
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
११७१ समाचार
राजनीतिकजसपा, एमाले र लोसपाले तीनरतीन स्थानीय तहमा जीत हासिल गरेको छ । जनमत पार्टीले दुई स्थानीय तह तथा माओवादी केन्द्र र नेकपा ९एस०ले एकरएक स्थानीय तहमा विजयी हासिल गरेको छ
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनले नेपाली काँग्रेसबाट पार्टीबाट हँसपुको समुचित र योजनाबद्ध विकासको लागि आफूले उम्मेदवारी दिएको बताए ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदको लागि माओवादी केन्द्रबाट सूर्यदेव यादव मनोयन दर्ता गराएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) केन्द्रबाट वडा नं. १ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका सूर्यदेव यादवको पार्टीगत सँगठन बलियो भएको दाबी गरेका छन्
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसबैला नगरपालिकामा काँग्रेस र जसपाको गठबन्धन भएपछि मेयरको फाँट काँग्रेसमै परेको हो । यसपाली पनि सबैलामा काँग्रेसको पल्ला भारी हुने भएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिक१२ र १३ वडामा पनि नेपाली काँग्रेसको उम्मेदवार खडा हुने निर्णय दुई पार्टीबीच भएको हो । दुई पार्टीको गठबन्धनले सबैलामा पुनः नेपाली काँग्रेसकै सत्ता हुने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकविदेह नगरपालिका वडा नं. ४ बाट गत २०७४ सालको चुनावमा उनी माओवादी केन्द्रबाटै विजयी भएका हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकयस्तै, नेपाली काँग्रेसले आफ्नो ४ बर्षकै उमेर नेपालबाट राणा शासनलाई फालेको बताउँदै उनले देशमा संघीयताको पक्षमा मात्र नेपाली काँग्रेस एक मात्र पार्टी भएको बताए । देशको कुनै अन्य पार्टीले देशहितको सिद्धान्तलाई पालना नगरेको बताउँदै उनले नेपाली काँग्रेस मात्र देशहितको सिद्धान्त पछयाएको बताए ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकअर्थतन्त्र जस्तै राजनीतिमा बिचौलियाहरुको दबदवा बढेको बताउँदै उनले त्यसलाई समाप्त गर्नु अहिलेको आवश्यकता रहेको बताए । तत्कालीन दुई नम्बर प्रदेशका नेताहरुले आठ जिल्लालाई मधेश प्रदेश बनाएर देशको एजेण्डालाई कमजोर बनाएको उनले आरोप लगाए ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनले भने, “केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकआफ्नै भतिज सुनिल र सुशिलले आफ्नो स्वाभिमान र प्रतिष्ठामाथि प्रश्न उठाएपछि विवाहको लागि तयार भएको सांसद यादवको भनाइ छ ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकस्थानीय निर्वाचनको मुखमा आएर हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अगुवाइमा जसपाबाट निर्वाचित वडा अध्यक्ष जसपाबाट निर्वाचित वडा अध्यक्ष साह सहित कार्यपालिका सदस्य मिना मण्डल , जिवसती रजक, स्थानीय युवा नेता सुभासचन्द्र शाह,देव राज शाह,महिला नेत्री सकिला खातुनले लोसपा नेपालमा प्रवेश गरिन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनले भने, –“यहाँको वडाहरुमा माओवादी केन्द्रको बर्चश्व छ । हाम्रा आदरणीय नेता जोग कुमार बरबरिया (श्रवण बरबरिया) जीको किल्ला छ यो शहिदनगर नगरपालिका । उहाँको देन यो नगरवासीले भुल्न सक्दैन । किसानहरुको सर्वहारा नेता महान शहिद सूर्यनाथ रानको बलिदानलाई शहिदनगरवासीले भुल्ने छैन् । उहाँको त्याग, तपस्याको प्रतिफल पनि हो की शहिदनगर नगरपालिकाको विकास अहिले उदाहरण बनेको छ । त्यसैले नगरवासीको साथ मेयर उदय बरबरियाको छ र माओवादी यसपाली पनि एक्लै चुनाव जित्छ ।”
४ वर्ष अगाडि · राजनीतिक