अन्तराष्ट्रियअब कतारमा अवैद्य व्यक्तिले पनि कम्पनी खोजेर काम गर्न पाउने
त्यस्तै काम सुनिश्चित नभएका र जुनसुकै भ्रमण भिसामा आएर अवैध भएका व्यक्तिहरुको हकमा भने मन्त्रालयको सर्च एन्ड फलो अप शाखाको कार्यालयमा गएर स्वदेश फर्कने टिकटको बुकिङ देखाए जरिवाना मिनाहा गरि स्वदेश फर्कन दिइने मन्त्रालयले बताएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











