स्वास्थ्य ब्यूरोगोलबजारको बर्धमान अस्पतालमा नवजात शिशुको मृत्यू, प्रहरीले खोलाबाट निकाले शिशुको लास
यसबारे राधाकी दाई राहुल रायले यसरी किन गरेको यहाँ ल्याउनु पर्ने बाटोमा नै फालेर आउनुपर्ने किन बाध्यता भयो ? भनेर प्रश्न गरे । राहुल रायले ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द प्रशाद साहको टोलि सहित ती मृतक बच्चालाई गाडेको ठाउँबाट निकाली लाहानको सरकारी अस्पतालमा पोस्टमाटमका लागि पठाइएको छ ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











