स्वास्थ्य ब्यूरोनोबेल अस्पतालको भवनबाट खसेर एक इन्टर्र्न डाक्टरको मृत्यू
पाँचौँ तलामाथिबाट भुईँमा खसेका यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो। तर उपचारकै क्रममा आइतबार बिहानै उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए।
९ महिना अगाडि · स्वास्थ्य ब्यूरो











