स्वास्थ्य ब्यूरोनगरका बच्चा भविष्य हुन भने जेष्ठ नागरिक हाम्रा धरोहर : कान्छो मेयर
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले जेष्ठ नागरिक नगरको धरोहर भएको बताएका छन् । शनिबार शहिदनगर नगरपालिकाले आयोजना गरेको जेष्ठ नागरिक र प्रसुति महिलाहरुको स्वास्थ्य जाँच तथा औषधी वितरण कार्यक्रममा मेयर बरबरियाले नगरका बच्चाहरु हाम्रा नगरका भविष्य हुन भने जेष्
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











