स्वास्थ्य ब्यूरोकमला नगरपालिकामा लम्पी स्कीन रोगले दर्जनौ पशु मर्दै, एक बर्षदेखि छैनन पशु चिकित्सक
लम्पीस्कीन रोग फैलिने गएकोले स्थानीय तहलाई उपचार गर्न आग्रह गर्दै विभागले महामारी नियन्त्रण गर्नका लागि फैलिएका स्थानीय तहमा रु एक लाख अनुदान उपलब्ध गराएको छ। यद्यपी, कमला नगरपालिकामा पशु चिकित्सक नै नहुँदा स्थानीय सरकारको स्तरबाट कुनै सहयोग जनताले पाउन सकेको छैनन् ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










