प्रमुख समाचारसिके राउतको 'जनमत सँग्रह' जनतालाई मुर्ख बनाउने हतकण्डाः जसपाका प्रवक्ता सुमन
स्थानीय तह, प्रदेश वा संघीय सरकारबाट नयाँ केही गर्न सकेका छैनन् ।’ प्रवक्ता सुमनले जनमत पार्टीका राष्ट्रिय अध्यक्षप्रति टिप्पणी गर्दै कुन ठूला योजना आफ्नो क्षेत्रमा लिएर गएका छन् देखाउन भन्दै राउतबाट जनताले गरेको अपेक्षाको १० प्रतिशतसमेत पूरा हुन नसक्ने बताए । आजको जनकपुरटुडे मा समाचार छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











