प्रमुख समाचारधनुषा सबैलाका मेयर यादवको खटिया खडा, पुतला नगर घुमाएर वडाध्यक्षहरुले गरे बेईज्जत
सबैलाको मुख्य बजारमा रहेको मँचमा मेयर यादवको कटआउट पोष्टमा फोटो हाल्दै हिन्दु देवीदेवताझै मुकुट ,माला लगाएर विरोध जनाएको हो । वडाध्यक्षहरुले उनलाई किर्तन शैलीको विरोध जनाएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार









