प्रमुख समाचारसरकारी विद्यालय सुधार गर्न व्यवस्थापन समिति खारेज हुनुपर्छः मुख्यमन्त्री सिँह
सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले विद्यालय व्यवस्थापन समिति खारेज गर्ने मुख्यमन्त्रीको प्रस्तावमाथि व्यंग्य गर्दै विद्यालय सरकारको हो भन्दै प्रश्न तेस्र्याए । सो क्रममा मेयर साहले थप्पडी बजाएर मुख्यमन्त्री सिंहको भाषणप्रति समर्थन जनाउने प्रधानाध्यापकहरुलाई हकारे । मेयर साहले भने, ‘मुख्यमन्त्रीजीले विद्यालय व्यवस्थापन समिति खारेज गर्ने कुरा गर्नुभो तपाईहरुले ताली पिट्नुभो, के विद्यालय सरकारको हो र ?’
१ वर्ष अगाडि · प्रमुख समाचार











