प्रमुख समाचारआउँदो फागुनमा पार्टी एकता हुँदै
माघ, १३ : नेकपा माओवादी केन्द्र का नेता नारायणकाजी श्रेष्ठले वामपन्थीहरूको नयाँ सरकार माघमा बनाइने र फागुनमा पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको बताएका छन् । 'सकेसम्म माघमा सरकार गठन गर्छौँ । एमाले र माओवादी केन्द्रबीच फागुनमा पार्टी एकता भइसक्छ ।” उनले भने । सकेसम्म सरकार गठन हुनुपूर्व नै पार्टी
८ वर्ष अगाडि · प्रमुख समाचार











