प्रमुख समाचारअसई थमन बिक हत्या प्रकरणका अभियुत्त मिश्र र पाण्डेले तारेखमा रिहा
बाबु प्रेम यदुवन्शी | महोत्तरी, २९ साउन । मधेस जनआन्दोलनको क्रममा सशस्त्र प्रहरी बलका असई थमन वि।क हत्या अभियोग लागेका २८ जनामध्य थप आज दुई अभियुक्त पनि साधारण तारेखमा रिहा भएका छन् । मंगलबार बिहान् ११ : ०० महोत्तरी जिल्ला अदालत जलेश्वरमा हाजिर भएका थिए । दुई अभियुत्त रामशंकर मिश्र र सुरेश पाण्डेय स
८ वर्ष अगाडि · प्रमुख समाचार











