प्रमुख समाचारसुनको सिक्रीको लागि विवाह भाँडेका बेहुलासहित पाँचजनालाई जेल, दाईजो फिर्ता गर्न अदालतको आदेश
२०८० फागुन २८ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २४, रामगढवास्थित बेहुलीको घरमा बेहुला पक्षले सुनको सिक्री माग गर्दै विवाद सुरु गरेका थिए । विवादले उग्र रूप लिएपछि बेहुला पक्ष मण्डपबाटै उठेर विवाह भाँडेर फर्किएका थिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार









