प्रमुख समाचारडा. सिके राउतले खोले नयाँ राजनीतिक पार्टी , के छ पार्टीको नाम ? हेर्नुहोस् !
न्यूज ब्यूरो, लहान । पूर्व स्वतन्त्र मधेश गठबन्धनका सँयोजक रहेका डा. सिके राउतले नयाँ पार्टी खोलेका छन् । दुईदिनसम्म चलेको गठबन्धनको दुईदिवसीय राष्ट्रिय परिषदको बैठकबाट डा. राउतकै नेतृत्वमा "जनमत पार्टी" गठन गरिएको छ । उक्त पार्टीमा ३५ सदस्यीय कार्यकारिणी समिति समेत गठन गरिएको जनाइएको छ । स्वतन्त्र
७ वर्ष अगाडि · प्रमुख समाचार











