प्रमुख समाचारएसईईको बाँकी सबै परीक्षा स्थगित, अब कहिलेदेखि हुने बाँकी परीक्षा ?
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को विभिन्न जिल्लाहरुबाट चरणवद्ध रुपमा प्रश्नपत्र आउट हुन थालेपछि एसईईको बाँकी परीक्षा स्थगित गरिएको छ । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहले बाँकी बसेका सबै विषयका परीक्षाहरु आउँदो चैत्त २२ गतेदेखि मात्र सँचालन गर्ने निर्देशन दिएका छन् । विभिन्न
७ वर्ष अगाडि · प्रमुख समाचार











