प्रमुख समाचारमधेश प्रदेशको छैठौँ अधिवेशन आजदेखि सुरु
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८२ भदौँ ४ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार











