प्रमुख समाचारजँगीअड्डा बैठकमा Gen-Z प्रतिनीधिहरु विभाजित, हिन्दुराष्ट्रसहितको राजतन्त्र वा गणतन्त्रमा मत फरक
तनावको स्थिति सिर्जना भएपछि अपराह्न सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर ‘विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व’ भएको बताएको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











