प्रमुख समाचारजनकपुरः मण्डललाई कन्चटमा गोली हानी हत्या गर्ने सुटर पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । गत जेठ २७ गते धनुषाको सबैला नवटोलीका एक युवकलाई गोली हानी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । गत जेठ २७ गते राती सबैला नगरपालिका वडा नं. ७ नवटोली निवासी अरुण मण्डलको हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश २ प्रहरी कार्यालयबाट खटिएको टोलीले गोली
६ वर्ष अगाडि · प्रमुख समाचार





