प्रमुख समाचारजनकपुरः युवकलाई ठक्कर दिएपछि स्थानीयहरुद्धारा ट्रिपरमा आगजनी !
न्यूज ब्यूरो, जनकपुरधाम । तीव्र गतिमा आइरहेको ट्रिपरले एक युवकलाई ठक्कर दिएपछि ट्रिपरमा आगजनी गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ मुलाबारी स्थित स्थानीय एक युवकलाई ठक्कर दिएपछि आक्रोसित स्थानीयहरुले ट्रिपरमा आगो लगाईदिएको छ । मुलाबारी यज्ञेशवर मन्दिर नजिक दिपनारयाण साहको छोरा वर्ष ३९ को
६ वर्ष अगाडि · प्रमुख समाचार









