प्रमुख समाचारएमालेको बैठक स्थलमा तोडफोड
उनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्‍याइएको छ । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०२० समाचार
प्रमुख समाचारउनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्‍याइएको छ । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्टीँग अपरेशनको क्रममा लाइन मिलाएको एक चालकलाई ट्रकमा ओभरलोड गरेको कारण होल्ड गरिएको थियो । सो क्रममा चालक तल झरेर परिचय दिएपछि लाइन मिलाएको बुझियो । उनलाई तत्कालै जान दिइयो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त हुनेमा धनुषाका रामचन्द्र मण्डल, बाराकी ज्वाला साह र रौतहटका कुन्दनप्रसाद कुशवाहा छन् । समानुपातिक सांसद मोहम्मद समीर कारवाहीमा परे पनि माओवादीले उनको ठाउँमा नयाँ सदस्य नियुक्त गरिसकेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनता समाजवादी पार्टी पर्सा, पार्टीको केन्द्रिय कमिटी, समाजवादी विद्यार्थी युनियन केन्द्रिय कार्यालय काठमाण्डौ र समाजवादी विद्यार्थी युनियन प्रदेश २ जनकपुरधामलाई बोधार्थ बनाई राजीनामा पत्र बुझाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीयहरुले भने अहिले बर्षा रोकिएको अवस्थामा बाँध बनाउने कार्यको लागि प्रशासनले तीव्रता देखाउनुपर्ने माग गरेको छ । उनीहरुले आफूहरु पनि श्रमदान गरी बाँध बचाउने बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकुर्थाबाट बर्दिबाससम्मको रेलमार्ग निर्माण पनि अघि बढेको छ । जयनगर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाल सरकारले गत आवमा भारतीय सरकारी कम्पनीसँग रेल सेट खरिद गरेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश सरकारले सरसफाई संरचना निर्माणका लागि ४९ करोड ९२ लाख ८० हजार ४१७ रुपैयाँ खर्च गरेको छ भने वन तथा वातावरण संरक्षण शीर्षकमा ३४ करोड ९२ लाख ४८ हजार ५५५ रुपैयाँ खर्चेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआयोजनाको पाँच ठाउँमा आधारभूत प्रयोगशाला उपकरण जडान गरी गुणस्तर परीक्षण र अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्शमा नवीन उपकरणसहितको प्रयोगशाला थपको व्यवस्था गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपूर्वपश्चिम राजमार्गमै रहेको सिरहाको जिरोमाईलबाट सीमावर्ती क्षेत्र बरियारपट्टि तर्फ गइरहेको बा २ ख ७१९० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकमलाबो बाँध जोगाउन आवश्यक काम भइरहेको बताउँदै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीहरुको सहयोगमा तटबन्ध जोगाउने कार्य सुरु गरिएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय सँचारकर्मी, अगुवाहरुले सरोकारबालाहरुलाई निरन्तर सम्पर्क गरी बस्ती जोगाउन , बाँध जोगाउन आग्रह गरेपनि सरोकारबाला निकाय भने पुग्न सकेको छैनन् । कमला नदीको बाँध भत्किए गाउँको गाउँ सखाप हुने चिन्ता बढेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगजुरेल र पौडेललाई प्रचण्डले यसअघि नै मन्त्री बनाउने प्रयास गरे पनि त्यसमा सफल भएका थिएनन् । त्यहीकारण यसपटक गजुरेल, पौडेल र गुरुङको नाम मन्त्रीका लागि चर्चामा छ । तर, गुरुङले भने श्रीमती यशोदा सुवेदीलाई मन्त्री बनाए आफ्नो दाबी छाड्न सक्ने बताइन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार