प्रमुख समाचारशहिदनगरमा सोमबारदेखि सबै विद्यालयहरु खुल्ने
विभिन्न ठाउँमा केन्द्र सरकारले भौतिक रुपमा विद्यालय नखोल्न आग्रह गरिरहेको अवस्थामा नगरका बालबालिकाहरुको शैक्षिक स्तर र वर्तमान अवस्थालाई मध्यनजर गर्दै भौतिक रुपमै उपस्थित गराएर आवश्यक सुरक्षा साथ पठन पाठन गराउने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार











