प्रमुख समाचारजनकपुरको पुलचोकमा चक्काजाम, सवारीहरु जकथक
अहिले हुलाकी सडकमा देउरी परवाहास्थित सडकमै अधिक पानी जमेको कारण सवारी साधनको आवतजावत रोकिएको हो भने धनुषाको पूर्वी क्षेत्रबाट जनकपुरसम्म आउनको लागि सानो दुरीमा शहिदपथ नै वैकल्पिक बाटो भएपनि ठेकेदारले सडक नबनाउँदा बिजोग भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











