प्रमुख समाचारप्रदेश २ को जनलोकपाल आयोगको अध्यक्षमा यादव
उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०२० समाचार
प्रमुख समाचारउक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेश नंं २ का सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय कार्यालय प्रादेशिक अस्पतालको हातामा सञ्चालनमा ल्याएका थिए भने यस मातहत रहने गरी मुजेलियामा अस्पताल पनि सञ्चालनमा ल्याएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनाम सार्वजनिक गरिएको ४० कर्मचारीमध्ये एउटा पनि मधेशी मूलका कर्मचारीको नाम परेका छैनन् । गोरखापत्रमा सार्वजनिक गरिएको नाममध्येबाट एउटा पनि मधेशी कर्मचारी सम्मान पाउने लायक देखिएनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘ चालु आर्थिक वर्षमा प्रदेश सरकारले छापाखानाको लागि बजेट पनि छुट्टाएको छ, मन्त्री साहले भने, तर हाम्रो पहिलो प्राथमिकता जचुकालिको छापाखाना संचालन हो । त्यो संचालन गर्न नसकेको खण्डमा प्रदेश सरकारले आफ्नै नयाँ छापाखाना खरिद गर्छ ।’
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपार्टीमा मनमानी गर्दै मधेश र मधेशीलाई बिर्सेकै कारण आफूहरु अलग भएर मधेशीको अधिकारका निम्ति लोसपा बनाएको बताए । ‘लोसपाले मधेशी, आदिवासी, जनजाती, पिछडिएका वर्गको अधिकारलाई स्थापित गर्छ’ उनले भने, ‘मधेशमा सबैभन्दा ठूलो पार्टी यहीं बन्छ ।’
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारलाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै चालकहरु कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी हुदा लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने थापाको भनाई छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयुवाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएकाले महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकुटपिट गर्नेहरुले उनले अस्पतालभित्रै रक्सी खाएको कारण कुटपिट गरेको बताएका छन् । अस्पतालमा रक्सी खाएर डयुटी गरेको भन्दै कुटपिट गरिएको भन्दै थियो । यसका साथै, केही जनाले अस्पतालमा इन्टर्नको लागि गएकी नर्सलाई जिस्काएको आरोपमा कुटपिट गरिएको पनि प्रतिक्रिया दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपिडित महिलाका २ छोराछोरी छन् । आर्थिक अबस्था कमजोर भएका कारण उनका श्रीमान रोजगारीका लागि विगत दुईवर्षदेखि कुवेतमा छन् । पिडितले एक्लैले अरुको घरमा मजदुरी गरेर घर सम्हाल्दै आएकी छिन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
दश महिनाअघि कान्छी पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरकी जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय दुई छोरालाई पतिको जिम्मा छाडेर माइती गएका बेला गत साउन १४ गते दिउँसो जेठो छोरा रितेशको हत्या गरेकी थिइन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबीपी राजमार्गस्थित रोशीगाउँपालिका वडा नम्बर ७ मा सडक माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएकालाई प्रहरीले उद्धारको लागि धुलिखेल अस्पताल ल्याएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार२०६५ साल भदौ २ गते सप्तकोशीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार थियो। सप्तकोशीको पानीको कटानका कारण सुनसरीको साविकका गावस हरीपुर, प्श्चिम कुशाहा र लौकही गाविसमा हजारौ विघा खेतियोग्य जमिन भरुभुमि बनेको थियो। त्यस्तै ५ हजार भन्दा बढि घर परिवारको उठिवास भएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार