प्रमुख समाचारकरणी मुद्दामा फरार थिए युवक, आज लास गाडेको अवस्थामा भेटियो
बुधबार बिहान मिथिला बिहारी नगरपालिका वडा नं. २ पुरनदाहास्थित रहेको समुदायिक विद्यालयको पूर्व दक्षिण कुना र पर्शुराम तलाउदेखि पश्चिम दक्षिण कुनामा मान्छेको आवागमन नहुने स्थानमा उनलाई गाडेको पाईएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार










