प्रमुख समाचारभोली आम हडतालको घोषणा, स्कूल कलेज बन्द हुने
जनमत पार्टीको सिरहा जिल्ला कार्य समितिका अध्यक्ष पवन कुमार यादवले विभिन्न ७ बुँदे माग राखी भोली आईतबार आम हडतालको घोषणा गरेको बताइएको छ । सो क्रममा अत्यावश्यक सेवाहरु सबै सुचारु नै रहने जनाइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










