प्रमुख समाचारमधेश प्रदेशः जग्गाको लालपूर्जा माग गर्दै भूमिहिनहरुको प्रदर्शन
स्थानीय पालिका प्रतिनिधिहरुकै संरक्षणमा चुरे क्षेत्रका नदीहरुबाट बालुवा,ढुंगा गिट्टीको दोहन दिनानुदिन जारी रहेको छ । बारा जिल्लामा मात्रै २५ हजार देखि ३० हजार भूमिहीन सुकुम्वासीहरु रहेको बताउंदै अभियानीहरुले माग बारे पालिका गंभीर नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार










