प्रमुख समाचार‘ठेकेदारकै कारण सडक बनाउन सकेनौं’ : मन्त्री यादव
न्यूज ब्यूरो,काठमाडौँ | ठेकेदार (निर्माण व्यवसायी) कै कारण धेरै ठाउँमा सडक समयमै बनाउन नसकेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले बताएकी छन् । आगामी आर्थिक वर्ष ०७९/८० का लागि मन्त्रालयको विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ
४ वर्ष अगाडि · प्रमुख समाचार











