प्रमुख समाचारहोटलमा किशोरीलाई सामुहिक बलात्कार प्रकरणका एक आरोपितलाई थुनामा राख्ने आदेश
पीडित पक्षले जवरजस्ती करणीको आरोपमा उनीहरुमाथि ईलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएका थिए । प्रहरीले त्यो मुद्दा जेठ ३ गते दर्ता गरेको थियो । प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतले आरोपितहरु विरुद्ध पक्राउ पुर्जी नै जारी गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











